१ लाख पर्यटक नेपाल भित्राउने लण्डन दूतावासको तयारी

लन्डन । नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ सफल पार्न वेलायतस्थित नेपाली राजदूतावासले सकृयता देखाएको छ । शनिवार साँझ दूतावास भवनमा आयोजित एक समारोहका बीच दूतावासले आफ्ना भावि योजना सार्वजानिक गरेको हो । कार्यक्रमलाई सम्वोधन गर्दै राजदूत डा. दुर्गा बहादुर सुवेदीले नेपाल सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने र सो वर्ष … Continue reading १ लाख पर्यटक नेपाल भित्राउने लण्डन दूतावासको तयारी